वासिङ्टन डिसीस्थित जोन हब किङ्ग्स अस्पताल (बाल्टोमोर)मा उपचार गर्न खनाल १० असोजमा अमेरिका प्रस्थान गरेका हुन् । त्यहाँ खनालको प्रोस्टेटको शल्यक्रिया गरिनेछ ।
खनाल असोजको तेस्रो साता स्वदेश फर्कनेछन् ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्