समाचारशुक्रबार, आश्विन १०, २०७१
कक्षा–१२ को नतिजा सार्वजनिक हुँदै
परिषदका कामू सदस्य सचिव नारायण कोइरालाका अनुसार १० असोज साँझसम्म परीक्षा सार्वजनिक हुनेछ । गत वैशाखमा लिइएको परीक्षामा तीन लाख ८१ हजार ३२२ परीक्षार्थीले परीक्षा दिएका थिए ।
यसअघि विज्ञान विषयको परीक्षा सार्वजनिक भइसकेको छ । विज्ञान बाहेक बाँकी सबै विषयको परीक्षा सार्वजनिक हुने सचिव कोइरालाले बताए ।
