समाचारशुक्रबार, आश्विन १०, २०७१

पार्टीभित्रको तानाशाह अन्त्य गर्ने ओलीको उदघोष

हिमालखबर

युवा संघले बालकोटमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘‘मेरो जन्म नै तानाशाहविरुद्ध लड्न भएको हो, देशको तानाशाह होस् वा पार्टीको तानाशाह, यस विरुद्ध म लड्छु ।”

उनले पार्टीभित्र भागबण्डाको राजनीति नगर्ने बताए । उनले उद्योग मन्त्री महेश बस्नेतको प्रसंशा गर्दै भने, ‘‘भक्तपुरले मन्त्री पाएको पहिलो पटक हो, अव परिवर्तनको अजेण्डा बोकेर हुनुपर्छ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>