समाचारशनिबार, आश्विन ११, २०७१

संसद खुलाउन कांग्रेस एमाले बैठक

हिमालखबर

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसेको हो । बैठकले दशैं अघि नै संसद खोल्न पहल गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेस उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णबहादुर खड्का र वनमन्त्री महेश आचार्य सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>