समाचारआइतबार, आश्विन १२, २०७१

‘राष्ट्रिय अखण्डता बिरोधीलाई छुट दिन हुन्न’

हिमालखबर

विराटनगर विमानस्थलमा १२ असोजमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री पण्डितले मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने गतिविधि कुनै हालतमा स्वीकार्य नहुने बताए ।

उनले सरकारलाई विभिन्न नीति निर्माण तथा योजना कार्यान्वयनका लागि सुझाव दिन सरकारले पूर्व कर्मचारी सम्मिलित औपचारिक संयन्त्र निर्माण गर्न लागेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>