समाचारसोमबार, आश्विन १३, २०७१

खसीबोकाको मूल्य निर्धारण

हिमालखबर

संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट ल्याइएको २० किलोसम्मको जिउँदो खसीलाई प्रतिकिलो ४०६, ३० किलोसम्मलाई प्रतिकिलो ४१८ र त्यो माथिका खसी प्रतिकिलो ४२५ मूल्य निर्धारण गरेको छ । थापाथलीस्थित संस्थानको गोदामबाट खसी १३ असोजबाट विक्री हुने हुँदैछ ।

दसैँमा मासुको माग अत्यधिक बढ्ने भएकाले निजी क्षेत्रबाट मात्र खसीबोकाको कारोबार भए बजार एकाधिकार भई त्यसको मूल्य अनियन्त्रित तरिकाले बढ्ने हुँदा यस अवधिमा संस्थानले ग्रामीण भेगका कृषकसँग खसीबोका खरिद गरी वैज्ञानिक मूल्य निर्धारण गरेर बजार मूल्यलाई सन्तुलनमा राख्न खसीबोका बिक्री गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>