समाचारबुधबार, आश्विन १५, २०७१

सीके राउतले अनशन तोडे

हिमालखबर

ckrautराउतले एघारौं दिनमा १५ असोजमा अनशन तोडेका छन् । उनलाई सरकारले अभिव्यक्ति एवं नागरिक हकको सम्मान गर्ने प्रतिवद्धता जनाएका छन् ।

कांग्रेस उपसभापति रामचन्दै पौडेल, सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललगायतले राउतलाई अनशन तोडाएका थिए ।

मधेसलाई छुट्टै राज्य समेत बनाउन सकिने अभिव्यक्ति दिएपछि राउतलाई राज्यद्रोहको मुद्दा दायर गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>