समाचारबुधबार, आश्विन १५, २०७१
सरकार बचाउन पीडीए गरियोः गुरुङ
१५ असोजमा पाल्पा पुगेका गुरुङले भारतीय शासकले नेपालको जलस्रो
त कब्जा गर्ने रणनितिमा प्रधानमन्त्री कोइराला फसेको बताए ।
उनले भने, ‘‘राष्ट्रियता रक्षा गर्न पूर्व राजा ज्ञानेन्द्रले राम्रो काम गरेका थिए ।’’
उनले भारतले भनेका नमान्दा राजा विरेन्द्रको हत्या भएको पनि बताए ।
देव पचभैया, पाल्पा
