समाचारबिहीबार, आश्विन १६, २०७१
प्रधानमन्त्री स्वदेश फर्कदै
संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सम्बोधन, व्यक्तिगत उपचार, अमेरि
काका विभिन्न कार्यक्रम र अन्तरदेशीय भेटघाट सकेर १६ असोज साँझमा प्रधानमन्त्री कोइराला स्वदेश फर्कदैछन् ।
कोइराला ३ असोजमा अमेरिका गएका थिए । उनले १० असोजमा महासभालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री कोइरालाको भ्रमणमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित २२ सदस्यीय छन् ।
