समाचारबिहीबार, आश्विन १६, २०७१

गोली प्रहारबाट एक घाइते

हिमालखबर

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार १५ असोज राति कल्याणपुर–४ बस्ने ३० वर्षीय मोहमद सम्सुल मियाँलाई अपरिचित समूहले गोली प्रहार गरेका थिए ।

घर नजिकैको खोलामा शौच गरेर फर्कंदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनको  दाहिने पाखुरामा गोली लागेको छ ।

मियाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>