समाचारशुक्रबार, आश्विन १७, २०७१
मनाइदै दशैं
नेपाल पञ्चांग निर्णायक समितिले यो बर्षको दशैं टीकाको उत्तम
साइत विहान १०:१५ बजे रहेको जनाएको छ । महानवमी र दशमी एकैदिन परेकाले ९:५५ बजे दुर्गा विर्सजन गर्नु शास्त्रीय विधि सम्मत हुने पनि समितिले जनाएको छ ।
समितिका अनुसार दुवै तिथी एकैदिन परेकाले दिनभर टीका लगाउन मिल्छ । दशममीको गरिने तुलजा भवानीको यात्रा विहान १०:२१ बजे र स्थिर आसन ११:५५ बजे उत्तम छ ।
