समाचारशुक्रबार, आश्विन १७, २०७१

राष्ट्रपतिले उपराष्ट्रपति र प्रधानमन्त्रीलाई टीका लगाइदिए

हिमालखबर

susil

टीका थाप्दै प्रधानमन्त्री सुशील कोइराला

यस्तै, राष्ट्रपति भवन शीतल निवासमा आयोजित समरोहमा राष्ट्रपति डा.यादवको हातबाट पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरूले टीका र जमरा लगाए ।

राष्ट्रपतिबाट सर्वसाधारणलाई १७ असोज दिउँसो १ देखि ५ बजेसम्म टीका प्रदान गरेका छन् । त्यहाँ टीका लगाउने सर्वसाधरणको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>