समाचारशनिबार, आश्विन १८, २०७१
बस दुर्घटनामा १७ जना घाइते
पूर्व क्षेत्रीय प्रहरी विराटनगरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ५७२८ नम्बरको बस १८ असोजमा अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको हो ।
गम्भीर घाइते भएका नौ जनालाई उपचारार्थ न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्यको सप्तरीकै अस्पतालमा उपचार भइरहेको छ ।
