समाचारशनिबार, आश्विन १८, २०७१
राजधानीमा चहलपहल बढ्यो
१८ असोज बिहानैदेखि सवारी साधनको चहलपहल बढेको महानगरी ट्राफिक कन्ट्रोलले जनाएको छ । आफन्तकहाँ टीका जमरा थाप्न जानेको भीड पनि बढेको छ ।
काठमाडौंमा दशैंको दिनभन्दा दश प्रतिशत बढी सवारीको चाप बढेको छ ।
यस्तै, राजधानी भित्रिने प्रमुख नाका थानकोट, साँगा, बालाजु बाइपासबाट पनि सवारी साधनको संख्या बढेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
