समाचारआइतबार, आश्विन १९, २०७१
हात्ती आक्रमणबाट माओवादी नेतृको निधन
अमलेखगंज–४, का ३९ बर्षीय बल १९ असोज विहान सडकमा निस्किएका बेला हात्तीले आक्रमण गरेका थिए । उनीसँगै रहेका श्रीनारायण धामी भने हात्ती आक्रमणबाट बच्न सफल भए ।
यो बर्ष बलसहित ८ जनाको हात्ती आक्रमणबाट निधन भइसकेको छ ।
श्याम गुप्ता, बारा
