समाचारआइतबार, आश्विन १९, २०७१

अवरुद्ध संसद खुलाउन तीन दलको बैठक जारी

हिमालखबर

दुई साता लामो अमेरिका भ्रमणबाट स्वदेश फर्केलगत्तै सहमति जुटाउने प्रयास अन्तर्गत प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठकमा एमाओवादीसँग संसद खुलाउनेबारे छलफल हुँदैछ ।

विपक्षी दलहरुले उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै १३ भदौदेखि संसद अवरुद्ध गर्दा विनियोजन विधेयकदेखि समसायिक निर्णय समेत हुन सकेको छैन ।

यस्तै, बैठकले संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयहरु शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषयमा पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>