समाचारसोमबार, आश्विन २०, २०७१
बकर इद मनाइदै
मस्जिदमा गई सामुहिक नमाज पाठ गरेपछि आपसमा सद्भाव साटासाट गर्दै यो पर्व २३ असोजसम्म मनाइन्छ । यो पर्वमा जनावरको बली दिने प्रचलन रही आएको छ ।
इदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।