समाचारसोमबार, आश्विन २०, २०७१

सर्वदलीय बैठक बस्दै

हिमालखबर

bbसंविधानसभाले २१ असोजभित्र सहमति जुट्न नसके प्रकृयामा जान निर्देशन दिइसकेको छ । सर्वदलीय बैठकअघि २० असोज विहान बसेको बैठकले सहमति जुटाउन सकेको छैन ।

अहिले पनि सहमतिको प्रयास भइरहेपनि दलहरुबीच कुरा मिल्न नसकेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘‘संविधानमा सहमति गर्ने आजको प्रयास पनि सफल हुने दिशामा अग्रसर भैरहेको छैन। ४ बजेको सर्वदलीय बैठकले कि विषयवस्तुमा कि प्रक्रियामा सहमति गरोस् !’’

दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायलयलगायत विषयमा सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>