समाचारसोमबार, आश्विन २०, २०७१

राजनीतिक संवाद उपसमितिको म्याद थप

हिमालखबर

२० असोजमा बसेको समितिको बैठकले आनन्दप्रसाद ढुंगाना संयोजक रहेको प्रारम्भिक वार्ता उपसमिति र लक्ष्मणलाल कर्ण संयोजक रहेको विवाद समाधान उपसमितिको म्याद थप गरेको हो ।

दलहरुबीच विवाद रहेको विषयमा सहमति जुटाउन भने बैठक असफल रह्यो । समितिको अर्काे बैठक २१ असोज विहान ८ बजे बस्ने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>