समाचारसोमबार, आश्विन २०, २०७१
दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको बढुवा
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले बताए ।