समाचारमंगलबार, आश्विन २१, २०७१
दलहरुले हठ त्यागे समयमै संविधानः भण्डारी
२१ असोजमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भण्डारीले दलहरु हठ त्यागेर सहमतिमा आउँदा ८ माघमै संविधान जारी हुने बताइन् ।
उनले ढिलाई नगरी संविधान जारी गरेर देश आर्थिक विकासतिर लाग्नुपर्ने बताइन् ।
श्याम गुप्ता, बारा
