समाचारमंगलबार, आश्विन २१, २०७१

शीर्ष नेताहरू कांग्रेसको चियापानमा

हिमालखबर

२१ असोज दिउँसो एक बजेदेखि आयोजना गरिएको दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरू पुगेका हुन् । सम्वैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बिहान बसेर दलका नेताहरु कांग्रेस केन्द्रीय कार्यालय गएका थिए ।

२०३५ सालदेखि कांग्रेस नियमित शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>