
तस्वीरः इन्टरनेट
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले दसैँमा मापसे गरी सवारी चलाएका दुईजनाको मृत्यु भएको र ८७६ जना कारबाहीमा परेको बताए ।
अघिल्लो बर्ष मृत्यु हुने संख्या चार थियो भने कार्बाहीमा पर्ने ६१५ मात्रै थियो ।