समाचारबिहीबार, आश्विन २३, २०७१

एमाले र एमाओवादी संसदीय दलको बैठकमा

हिमालखबर

दुवै दलले बिनियोजन विधियेक, संसदीय गतिविधि र संविधान लेखनबारे छलफल गर्दैछ ।

१३ भदौदेखि एमाओवादीलगायतका विपक्षी दलले अवरुद्ध गरेको संसद २२ असोजमा मात्रै खुलेको थियो । संसद खुलेलगत्तै सभामुख सुवासचन्द्र नेम्वाङले विभिन्न विधेयक संसदमा प्रस्तुत गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>