थप समाचारबिहीबार, आश्विन २३, २०७१

अमेरिकामा इबोला संक्रमितको मृत्यु

हिमालखबर

अमेरिकाको टेक्कस अस्पतालमा ४२ बर्षीय एरिक डंकनको २२ असोजमा निधन भएको बीबीसीले जनाएको छ । अफ्रिकी मुलुक लाइबेरियाबाट फर्केपछि उनलाई इबोला भाइरसको संक्रमण देखिएको थियो ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले डंकनको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । डंकनको मृत्युले गल्ती गर्नबाट आफूहरु धेरै टाढा नरहेको ओबामाले बताए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>