समाचारबिहीबार, आश्विन २३, २०७१

नगरपालिकाबाट हट्ने भन्दै आन्दोलनमा

हिमालखबर

नगरपालिका बनाएर आफ्नो गाविसलाई निर्णायक तहबाट बञ्चित गराउन खोजेको भन्दै सबै वडाका प्रतिनीधि रहने गरी संघर्ष समिति गठन गरिएको छ । प्रत्येक वडाबाट दुई जना सम्मिलित समितिको संयोजक प्रमोद गोपालीलाई बनाइएको छ ।

उनीहरुले आफ्नो गाविसलाई नगरपालिकामा नसमेट्न आग्रह गरेका छन् । भर्खरै घोषणा गरिएको नगरपालिकामा उक्त गाविसका एक जना पनि प्रतिनीधि सम्मिलित छैनन् । सरकारले गत २५ वैशाखमा दामन, पालुङ र बज्रवाराही गाविसलाई समेटेर थाहा नगरपालिका घोषणा गरेको थियो ।

सरोजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>