समाचारशुक्रबार, आश्विन २४, २०७१
संयुक्त मोर्चाको प्रदर्शन
नयाँ संविधानमा ‘पहिचानसहितको सङ्घीयता’का लागि दबाब दिन भन्दै माइतीघर मण्डलादेखि संविधानसभा भवन बानेश्वरसम्म जुलुस निकालेका छन् ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले पहिचान विरोधी संविधान बनाउने प्रयत्न भइरहेको आरोप लगाए ।
