समाचारशुक्रबार, आश्विन २४, २०७१

सहमति नभए प्रक्रियाबाट संविधानः पोखरेल

हिमालखबर

प्रेस चौतारी धादिङको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै पोखरेलले संविधान निर्माणमा एमाओवादीले प्रकृयामा जानै नहुने कुतर्क गरिरहेको बताए । उनले निर्धारित मितिमै संविधान जारी हुने बताए ।

चौतारीले गायत्री खतिवडालाई पाँच हजार ५५५ नगद राशीको ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>