समाचारशनिबार, आश्विन २५, २०७१

पूर्व युवराज पारसलाई जेलै पठाउने संभावना

हिमालखबर

गत १९ असोजमा पारसलाई प्रहरीले चौथो पटक पक्राऊ गरेकाे हो ।paras-at-Thailand1

तर, यसअघि उनलाई धरौटीमा छोडिएको थियो । शाह अक्टोबर २०१२ मा गाँजासहित, डिसेम्बर २०१२ मा अपार्टमेन्ट तोडफोडको आरोपमा, जुलाई २०१४ मा गाँजासहित र यो पटक पनि गाँजासहित पक्राऊ परेका हुन् ।

२५ असोजको नयाँ पत्रिका दैनिकले अदालतमा मुद्दा दोहोरिएकाले जेल सजाय हुन सक्ने  अनुमानसहितकाे समाचार लेखेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>