समाचारआइतबार, आश्विन २६, २०७१

प्रमुख तीन दलका नेताहरु बैठकमा

हिमालखबर

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु सहमति जुटाउन २६ असोज विहानैदेखि बैठकमा छन् । बैठकमा राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतमा छलफल भइरहेको छ ।

संविधानसभाले ३० असोजसम्मलाई सहमतिका लागि समय दिएको छ । यसअघि, दुई पटक सहमतिका लागि समय दिइसकेको संविधानसभाले सहमति नजुटे ३१ असोजमा प्रकृयाका लागि प्रश्नावली तयार पार्न निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>