समाचारआइतबार, आश्विन २६, २०७१

यो वर्षको बाढी पहिरोमा पाँच सयको मृत्यु

हिमालखबर

प्रकोप पूर्व तयारी सञ्जालले २६ असोजमा गरेको कार्यक्रममा गृह मन्त्रालयका सहसचिव यादवप्रसाद कोइरालाले अझै दुई लाख मानिस विस्थापित भएको बताएका छन् । उनले प्रभावित स्थानमा उद्धार तथा सहयोगको काम भइरहेको र मन्त्रालयले रु ३० करोड त्यसतर्फ पठाइसकेको बताए ।

यो बर्ष सिन्धुपाल्चोकको जुरे, सुर्खेत, बर्दियालगायतका स्थानको बाढी पहिरो ७० वर्षयताकै ठूलो बिपत्ती मानिएको उनले बताए । पहिरोले रु.१७ अर्व क्षति भएको गृहले जनाएको छ । बाढी पहिरोको कारण ११ प्रतिशत कुल गार्हस्थ उत्पादनमा असर पर्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>