थप समाचारसोमबार, आश्विन २७, २०७१
प्रहरीद्वारा गाँजा नष्ट
यो सातो मात्रै प्रहरीले खोकु, आँखिसल्ला, पाख्रिबासलगायत गाविस
को झण्डै ७० रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक प्रदिपकुमार श्रेष्ठले बताए ।
जिल्लाका अन्य गाविसहरुमा पनि व्यवसायिक रुपमा लगाइएको गाँजा नष्ट गरिने प्रहरीले जनाएको छ ।
सन्तोष रुचाल, धनकुटा
