समाचारमंगलबार, आश्विन २८, २०७१

विनियोजन विधेयकमाथि मन्त्रीहरुले जवाफ दिदै

हिमालखबर

२८ असोजको बैठकमा सूचना तथा सञ्चार, शिक्षा, वन तथा भू–संरक्षण, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, शान्ति तथा पुनर्निर्माण, भौतिकपूर्वाधार तथा यातायात, अर्थ, सङ्घीय मामिला तथा स्थानीय विकास, गृह, रक्षा, विज्ञान, प्रविधि तथा वातावरण र सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल र वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले जवाफ दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>