समाचारमंगलबार, आश्विन २८, २०७१
सत्तारुढ दलहरुकै कारण सहमतिमा समस्याः दाहाल
उनले सत्ता पक्ष संविधान निर्माणमा क्रियाशील हुनुपर्नेमा प्रतिपक्षले सक्रियता देखाउँदासमेत कांग्रेस एमाले उदासिन भएको बताए । उनले भने, ‘‘पक्ष प्रतिपक्ष नै छुट्याउन गाह्रो भो ।’’
उनले सत्ता पक्ष सक्रिय हुनासाथ दुई दिनभित्र सहमति जुट्ने र ८ माघमै संविधान बन्ने बताए । लाजिम्पाटमा २८ असोजमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले ल्याएको संघीयताको मोडेलमा सहमत हुन नसक्ने बताए ।
