समाचारमंगलबार, आश्विन २८, २०७१

८ माघमै संविधानः प्रधानमन्त्री कोइराला

हिमालखबर

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २८ असोजमा गरेको ‘पुरस्कार वितरण तथा सम्मान’ कार्यक्रममा उनले शान्ति प्रक्रियाका लागि हातहतियार व्यवस्थापनजस्तो जटिल काम सबै दलहरु मिलेर पूरा भएको उल्लेख गर्दै संविधान आउनेमा पनि कुनै शङ्का गर्नु नपर्ने बताए ।

उनले भने, “सबैले राष्ट्र र जनताप्रति उत्तरदायित्व बहन गर्नुपर्छ, सधँै द्वन्द्व गर्न हुँदैन, यो निरास हुने बेला होइन, तोकिएको मितिमै संविधान जारी गर्नेमा प्रतिबद्ध हुनुुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>