समाचारबुधबार, आश्विन २९, २०७१

सहमति नभए प्रकृयामा जाने निर्णयः भट्टराई

हिमालखबर

उनले २९ असोजमा बसेको बैठकले नयाँ शिराबाट छलफल अघि बढाएको बताएका छन् । भट्टराईले भने, ‘‘पहिले असहमतिबाट छलफल सुरु हुन्थ्यो, आजदेखि सहमति भएका विषयबाट छलफल सुरु भएको छ ।’’

बैठकले सहमति हुन नसकेको विषय संविधानसभाबाट टुंगो लगाउन प्रकृयामा जाने सहमति गर्ने निर्णय गरेको छ । दलहरुबीच राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायत विषयमा विवाद छ ।

कांग्रेस नेता गगन थापाले समितिमा दलगत धारणा राख्ने प्रवृत्तिले सहमति जुट्न नसकेको बताए । उनले विवादित विषय अव संविधानसभाले टुंग्याउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>