समाचारबुधबार, आश्विन २९, २०७१
कोरियन भाषाको नतिजा सार्वजनिक
५८ हजार ७७० ले दिएको परीक्षामा तीन हजार ६ सय ६३ जना उत्तीर्ण भएका छन् ।
औद्योगिक क्षेत्रा दुई हजार ७६८ र कृषिमा ८९५ उत्तीर्णय भएका हुन् । भाषा परीक्षा १०–११ असोजमा परीक्षा भएको थियो ।
यो परीक्षामा उत्तीर्ण हुनेहरुले स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फारम भर्नेबारे सूचना २० कात्तिकमा प्रकाशित हुने भएको छ ।
