समाचारबिहीबार, आश्विन ३०, २०७१
पार्टी कमजोर हुुँदा कांग्रेस एमालेले हेप्योः वैद्य
३० असोजमा घोराहीमा भएको साक्षात्कारमा वैद्यले पार्टी फुटेर कमजोर हुदै जाँदा शक्ति सन्तुलन पनि विग्रदै गएको बताए । उनले भने,‘‘राम्रो भएर पनि कमजोर हुदा हामीलाई टेरेन् ।’’
उनले सर्वपक्षीय सम्मेलनबारे जनताले थाहा पाउनै नसकेको बताए । वैद्यले सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको बताए ।
देविका घर्ती मगर, दाङ
