समाचारबिहीबार, आश्विन ३०, २०७१

पद्मरत्न तुलाधर जनजाति आन्दोलनको नेता

हिमालखबर

३० असोजमा भएको भेलाले उनलाई नेता बनाएर आन्दोलन गर्ने घोषणा गरेको हो । ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’ समिति बनाएर तुलाधरलाई त्यसको संयोजक बनाइएको छ ।

समितिमा एमाले सचिव पृथ्वीसब्बा गुुरुङ, एमाओवादी सचिव वर्षमान पुन, कांग्रेस नेता इन्द्रबहादुर राई, माओवादी सचिव देवप्रसाद गुरुङ, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतलाई सदस्य राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>