समाचारशुक्रबार, आश्विन ३१, २०७१

गङ्गामायाको जीवन रक्षा गर्न आग्रह

हिमालखबर

३१ असोजमा पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष कल्याण बुढाथोकीले पीडक हरतरहले पुरस्कृत हुँदै गएको तर पीडितलाई सधैंँ पीडा दिने काम भएको आरोप लगाउँदै सरकारको उदासीनताका कारण न्यायका लागि निरन्तर लडाइँमा रहेका नन्दप्रसाद अधिकारीले ज्यान गुमाउनु परेकाले सरकारले चाँडो गङ्गामायाको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

अधिकारकर्मी टोकनाथ शर्मा, पदमा शाही, कमला राईलगायतले माओवादीपीडितका लागि छिटोभन्दा छिटो पुनःस्थापनाको एकमुष्ट कार्यक्रम ल्याउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>