समाचारशनिबार, कार्तिक १, २०७१

थारु कल्याणकारिणी सभाको अध्यक्ष धनिराम

हिमालखबर

३१ राति सकिएको मत परिणामअनुसार महिला सदस्यमा उर्मिला चौधरी (सुनसरी), कृष्णमाया चौधरी (झापा), यशोदा चौधरी (दाङ), सरस्वती चौधरी (काठमाडौँ), हरिदेवी चौधरी (सिराहा), भागरथी राना (कञ्चनपुर), इन्दिरा चौधरी (कैलाली), रामवती चौधरी (उदयपुर) र जानकी चौधरी (मकवानपुर) निर्वाचित भएका छन् ।

यसैगरी भूगोलतर्फको २५ जिल्ला र काठमाडौँ उपत्यका गरी २६ जना केन्द्रीय सदस्य चयन गरिएको निर्वाचत अधिकृत वलदेव चौधरीले बताए । जसमा भूगोलतर्फको केन्द्रीय सदस्यमा हरिनारायण चौधरी (झापा), राजकुमार लेखी (काठमाडौँ उपत्यका), बाबुराम चौधरी (रुपन्देही), भोजराज चौधरी (कपिलवस्तु), कन्नुलाल चौधरी (मोरङ), उत्तम चौधरी (धनुषा) र बुझाउनु चौधरी (दाङ) छन् ।

त्यसैगरी, अमिरी चौधरी (सर्लाही), महिकरण सिंह (महोत्तरी), दीपनारायण चौधरी (सुनसरी), कमलप्रसाद थारु (बर्दिया), उचित नारायण चौधरी (सप्तरी), रामकरण चौधरी (कैलाली), जीवलाल चौधरी (कञ्चनपुर), मोहनप्रसाद चौधरी (पर्सा), नेमसिंह थारु (बाँके), मानबहादुर चौधरी (सुर्खेत), रामकृष्ण चौधरी (रौतहट), वीरेन्द्र चौधरी (सिराहा), प्रेमीलाल चौधरी (काठमाडौं, सन्तबहादुर महतो (चितवन), शिवनारायण चौधरी (मकवानपुर), विशननारायण चौधरी (ताप्लेजुङ), हृदयनारायण चौधरी (बारा), इन्नरप्रसाद महतो (नवलपरासी) र जयराम पञ्जियार (उदयपुर) सर्वसम्मतबाट चयन भएका छन् ।

थारु कल्याणकारिणी सभाको २१ औँ महाधिवेशनको बन्दसत्रले पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य राजकुमार लेखीबाट प्रस्तुत गरिएको २१ बुँदे घोषणापत्र पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>