समाचारसोमबार, कार्तिक ३, २०७१

उत्सव बत्ती नबाल्न प्राधिकरणको अनुरोध

हिमालखबर

३ कात्तिकमा सूचना जारी गर्दै प्राधिकरणले पसल, मल, घर तथा सडकहरुमा उत्सव बत्तीलगायत उच्च विद्युत् खपत हुने उपकरणहरु प्रयोग नगर्न आग्रह गरेको छ । सूचनामा ५ कात्तिकदेखि ८ कात्तिकसम्म फ्रिज, आइरन, राइसकुकर, एसी आदि प्रयोग नगर्न आग्रह गरिएको छ ।

उसले आग्रह नमाने जुनसुकै बेला विद्युत जान सक्ने जनाएको छ । प्राधिकरणले सिन्धुपाल्चोक जिल्लाको पहिरोले ६८ मेगावाटको विद्युत अवरुद्ध भएकाले यस्तो समस्या भएको जनाएको छ ।

eeee

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>