समाचारसोमबार, कार्तिक ३, २०७१
एमए दोस्रो बर्षको परीक्षाफल प्रकाशित
परीक्षा २०७० फागुनमा लिइएको थियो ।
उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com,www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने छ ।
