समाचारमंगलबार, कार्तिक ४, २०७१

वर्ग र जातका आधारमा संघीयता हुँदैनः एमाओवादी सभासद

हिमालखबर

संविधानसभाको ४ कात्तिकमा बसेको बैठकमा सभासद श्रेष्ठले जातीय र वर्गीय संघीयताले निकास नदिने बताए । उनले भने, ‘‘संविधान निर्माण गर्दा वर्ग र जातिलाई आधार बनाउनु हुँदैन ।’’

उनले एमाओवादी र मधेश केन्द्रित दलहरुले संघीयताको नाम र कांग्रेस-एमालेले संख्याको अडान छोड्ना साथ संविधान बन्ने बताए ।

संविधानसभाको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सदस्य लक्ष्मणलाल कर्णले संवैधानिक राजनीतिक तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>