समाचारशुक्रबार, कार्तिक १४, २०७१

बिरामी लिन गएको हेलिकप्टर नै बिरामी

हिमालखबर

सदरमुकाम दुनैबाट ६० कोष टाढा रहेको ङाङ्ला पुगेको हेलिकप्टरमा खराबी आएपछि फर्कन सकेको छैन । विरामीलाई भने अर्कै हेलिकप्टरले काठमाडौं ल्याएको डोल्पाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बताए ।

बढी चिसो भएकाले मर्मतको काम पनि राम्ररी हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>