समाचारआइतबार, कार्तिक १६, २०७१

सहमति नगरी प्रक्रियामा जान पाइँदैनः मोर्चा

हिमालखबर

संविधान निर्माणका क्रममा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै टुंगो लगाउनु पर्ने भन्दै एमाओवादी र मधेशवादी दल सम्मिलित मोर्चाको बैठकले सहमतिको प्रक्रियाभन्दा बाहिर गएर गणितीय प्रक्रिया अवलम्बन गरिए त्यो आफूहरुलाई सह्य नहुने धम्की दिएको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा १६ कात्तिकमा बसेको मोर्चाको बैठकले सहमति नभए प्रक्रियामा जान पनि सहमति चाहिनेमा जोड दिएको बैठकमा सहभागी सदभावना पार्टीका सहअध्यक्ष कर्णले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>