थप समाचारसोमबार, कार्तिक १७, २०७१

लेक लागेर आरोहीको मृत्यु

हिमालखबर

६ हजार १ सय ८६ मिटरको उचाईमा रहेको solukhumbu_districtमा रोबर्टको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नीरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

थामसेर्कु टे«किङ प्रा.लि. काठमाडौंबाट क्याजरी हिमाल आरोहण गर्न गएका रोबर्ट एक्कासी बेहोस भई लडेपछि मृत्यु भएको थियो । पासपोर्ट नं. YA 4344655 भएका रोबर्टको लाशलाई १७ कात्तिकमै डाइनेटिक एयरको हेलिकोप्टरद्धरा काठमाडौं ल्याइएको छ ।

बुद्धबीर बाहिङ, सोलखम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>