समाचारसोमबार, कार्तिक १७, २०७१

अव निर्णय गर्नैपर्छः नेम्वाङ

हिमालखबर

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत  ११ विद्यार्थी सङ्गठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले दलहरुले लामो समय छलफलमा बिताइसकेकाले अब तत्काल निर्णय गर्नुपर्ने बताए ।

उनले भने, “विवादित विषयको गाँठोलाई तत्काल फुकाई अगाडि बढ्नाको अर्काे विकल्प छैन ।” ज्ञापनपत्रमा ८ माघभित्र जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्रिय सहमति कायम गरी संविधान जारी गर्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>