समाचारसोमबार, कार्तिक १७, २०७१

‘पेशा र जातको आधारमा होच्याउनु हुन्न’

हिमालखबर

नेपाल खड्गी सेवा समितिले पेस गरेको ज्ञापनपत्र बुझ्दै उनले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा पेशा र जातको आधारमा हुने भेद्भावले आघात पु¥याउने भएकाले यस्तो परिपाटीको यथाशीघ्र अन्त्य हुनुपर्ने बताए ।

शर्माले भने, ‘‘व्यक्तिले आफ्नो इच्छाअनुसार थर परिवर्तन गर्न पाउनुपर्छ, यसका लागि कानुनी व्यवस्था हुनुपर्छ ।’’ आयोगका सदस्य प्रकाश बस्ती र मोहना अन्सारीले सम्मानपूर्वक जीवनयापन गर्न पाउनु आधारभूत मानवअधिकार हो भन्दै कसैमाथि भेद्भाव भएमा मानवअधिकार उल्लङ्घन भएको ठहरिने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>