समाचारमंगलबार, कार्तिक १८, २०७१

‘प्रचण्डजी नधम्क्याऊ’

हिमालखबर

नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय उद्घाटन गर्न पुगेका प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको र चाँडै सम्बिधान जारी गर्नु जरुरी भएकोले आन्दोलन र मुठभेड जस्ता कुरा गरेर नधम्काउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले कांग्रेस–एमालेको साझा प्रस्तावबाट बिचलित नहुन आग्रह गर्दै भने, ‘‘यो प्रस्तावले संविधान निर्माणलाई सहयोग गर्छ, प्रचण्डजी धम्क्याउने काम मात्रै नगरौं ।’’

कोइरालाले उपलब्धी संस्थागत नगर्दा अप्ठ्यारो अवस्था आउनसक्ने भएकाले सकेसम्म चाडो संविधान निर्माण गर्नुपर्ने बताए ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>